Powered by Blogger.
मकवानपुरको फाखेलमा विगत तिन दिन देखि विद्युत अवरुद्ध,विद्युत अवरुद्ध भए सँगै फोन सेवा समेत ठप्प

मकवानपुर,१९ पौष ÷ मकवानपुरको फाखेल गाविसमा विगत तिन दिन देखि विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकम अर्थात एन टि सी मोबाई सेवाका प्रयोगकर्ता सेवाबाट बन्चित भएका छन । 
 विद्युत अवरुद्ध भएको कारण त्याहाँका स्थानिय वासिन्दा अन्धकारमा वस्न वाध्य हुनुको साथै सम्र्पक विहिन बनेका छन । 
नेपाल बिधुत प्रधिकरणको कर्मचारीले बनाउने कोषिस गरेता पनि कहाँ कुन ठाँउमा विग्रीएको हो भने यकिन नभएकोले गर्दा हाल सम्म पनि  अन्धकार सँगै सम्र्पक विहिन बनेको स्थानिय आस बहादुर लामाले खबर पठाउनु भएको छ । 

0 comments

Write Down Your Responses