Powered by Blogger.
साहित्यकार जीसीलाई राष्ट्रिय विभूति प्रतिभा पुरस्कार


काठमाडौं, २८ पुस । लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिष्ठान, बिराटनगरका अध्यक्ष मान बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ साहित्यकार  उज्वल जीसीलाई राष्ट्रिय विभूति प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय  गरेको छ ।

त्यसै गरी शिवबहादुर कार्की र माया पौडेललाई  पत्रकारिता र कलाक्षेत्रको पुरस्कार प्रदान गर्ने निर्णय  भएको छ । 
उक्त पुरस्कार आउँदो फागुन छ गते वितरण गरिने जानकारी आयोजक संस्थाले दिएको छ ।

0 comments

Write Down Your Responses