Powered by Blogger.
क्रान्तिकारी पत्रकार संगठनले नगदसहित पत्रकारको सम्मान गर्ने


काठमाडौं, १८ फागुन । क्रान्तिकारी पत्रकार संगठन, नेपालले संगठनलाई स्थापित गर्न भूमिका खेल्ने ५ जना पत्रकारलाई नगद राशी सहितको राष्ट्रिय सम्मान गर्ने भएको छ ।

उक्त पुरस्कार एक भव्य समारोहकाबीच आउदो चैत्रमा वितरण संगठनले जनाएको छ ।

साथै एक जनालाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार, ३ जनालाई नगद राशीसहित सशक्त लेखन राष्ट्रिय पुरस्कार प्रदान गर्ने अध्यक्ष प्रभात चलाउनेले जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses