Powered by Blogger.
कांग्रेस शिखरपुर १ मा दोङ

 हेटौँडा,२६ माघ । नेपाली कांग्रेस शिखरपुर १ नम्बर वडा सभापतिमा ज्ञानबहादुर दोङ चयन भएका छन् । भेलाले दोङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपसभापति सुन्तलीमाया सिन्तान, सचिव मधुकुमार स्यांतान, कोषाध्यक्ष सजना लोप्चन, सदस्यहरुमा नरबहादुर बोम्जन, शेरबहादुर थोकर, कलबहादुर सिंगार, ङेमा दोर्जे गोले, लक्ष्मी बोम्जन, टेकबहादुर न्यासुर, ठूलीमाया घलान लगायत रहेका छन् ।
जिल्ला प्रतिनिधि सन्तोष सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय सदस्य सिद्धिमान घलान, गाउँ सभापति कृष्णबहादुर गोले, पूर्व सभापति माइतसिं थोकर लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses