Powered by Blogger.
क्रान्तिकारी पत्रकार संगठनका अध्यक्षमा रुपा गुरुङ

हेटौडा,१४ बैशाख /क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षतामा रुपा गुरुङ चयनहुनुभएको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्ष प्रकाश सञ्जेल लगायत रहनु भएको छ । यस्तै सदस्यहरुमा चन्द्र प्रसाद खनाल, राजन केसि, प्रल्हाद गौतम लगायतका रहनु भएको छ ।

0 comments

Write Down Your Responses