Powered by Blogger.
भिमफेदि जुरीखेतमा टाटासुमो दुर्घटना, चालक गम्भिर घाइते

हेटौडा,१४ बैशाख /  मकवानपुरको भिमफेदि गाउँपालिका–६ जुरीखेतमा टाटासुमो दुर्घटना भएको छ । र्दुघटना हुदाँ चालक गम्भिर घाइते भएको छन । बिरगंगबाट काठमाण्डौ जाँदै गरेको ना १ ज २२५३ नम्बरको सुमो दुर्घटना भएको भिमफेदि प्रहरीले जनाएको छ ।
उकालोमा गाडिले तान्न नसकेर पश्चात सबै यात्रीलाई बाहिर निकालि अगाडि बढाउने क्रममा ब्रेक नलागि ब्याकबाट भिर अन्दाजि ४ सय  मिटर तल खसेको भिमफेदि प्रहरले जनाएको छ ।
गम्भिर घाइते चालकको उपचारको लागि भिमफेदि स्वास्थ्य चौकीमासामान्य उपचारपछि हेटौडा रिफरगरिएको प्रहरी जनाएको छ । घाइते चालकको नाम,ठेगाना खुल्न सकेको छैन  ।

0 comments

Write Down Your Responses