Powered by Blogger.
युवा संघ अध्यक्ष थापा सहित २० जना यूवाहरु राप्रपामा प्रवेश

हेटौडा,१४ बैशाख ÷ हेटौंडा उपमहानगरपालिका १६ का एमाले निकट युवा संघ अध्यक्ष बरुण थापा लगायत २० जना यूवाहरु राप्रपामा प्रवेश गरेका छन् ।
आज एक कार्याक्रमको आयोजना गरि साँसद तथा राप्रपाका नेता गणेश थापाले थापा लगायत यूवाहरुलार्ई अविर तथा खाता ओडाएर स्वागत गरेका हुन । कार्यक्रममा राप्रपा युवक संगठनका नगर अध्यक्ष भृगु कार्कीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses