Powered by Blogger.
कांग्रेसको हेटौँडा–१६ को घरदैलो एवं ¥याली

 हेटौँडा,१६ बैशाख । नेपाली कांग्रेस हेटौँडा–१६ को आयोजनामा शनिबार घरदैलो एवं मोटरसाइकल ¥याली सम्पन्न भएको छ । चुनावी अभियान अन्तरगत शनिबार विहान चिसापानी, घ्याम्पे, जरुङ लगायतका क्षेत्रमा घरदैलो भएको हो । त्यसैगरी, चिसापानी, खमारे, शिवम् सिमेन्ट, गाविस भवन, त्रिशुले, जरुङ लगायतका क्षेत्रमा मोटरसाइकल ¥याली गरेको कांग्रेसले जनाएको छ । कार्यक्रममा जिल्ला सदस्य नामदेव सिल्वाल, प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद कोइराला, अध्यक्षका उम्मेदवार रामकृष्ण कोइराला, सदस्यका उम्मेदवारहरु बलराम थापा, विष्णुप्रसाद धिताल, विमला रसाईली, लक्ष्मी अधिकारीसहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses