Powered by Blogger.
८० वर्षीय खड्का वडाध्यक्षमा निर्वा्चित

हेटौडा, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वा्चित हुनु भएको छ  । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी  हुनु भएको हो ।
उहाँले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पार्नुभयो ।

0 comments

Write Down Your Responses