Powered by Blogger.
चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गर्नुको कारण के थियो त ? पढ्नुस्

मकवानपुर,४ साउन  / चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् ।

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो ।
तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् भनेर अनलाइन खबरले लेखेको छ ।

0 comments

Write Down Your Responses