Powered by Blogger.
तीन दर्जन राप्रपाका कार्यकर्ता एमालेमा प्रवेश

हेटौँडा,३१ साउन /  मकवानपुरको फापरबारीमा  एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा  राप्रपाका कार्यकताहरु  पाटि परित्याग गरि  एमालेमा प्रवेश गरेका छन ।

वागमती गाउँपालिका स्थित फापरबारीमा आयोजना गरेको कार्यक्रममा करिब ३ दर्जन राप्रपाका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य रामचन्द्र राई, एमाले जिल्ला सचिवालय सदस्य अणराज जर्गा, मंगल रखाल, राजकुमार तिमल्सिना सहितका नेताहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राप्रपाको तर्फबाट गत स्थानीय निर्वाचनमा वडा नंबर ६ का वडा अध्यक्षका उम्मेद्वार लक्ष्मण लामीछाने सहित तिन दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

 नेकपा एमाले वागमती गाउँपालिका संयोजक अणराज जर्गामगरको अध्यक्षतामा भएको कार्यक्रममा वागमती गाउँपालिका सहसंयोजक शर्मिला विकले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।

राप्रपाबाट एमालेमा प्रवेश गर्नेहरुको नामावली यस प्रकार छ  

१.लक्ष्मण लामीछाने – राप्रपाको तर्फबाट वडा नं. ६ को वडा अध्यक्ष्यको उम्मेदवार तथा क्षेत्रीय कमिटी को सदस्य ।
२.शम्भु राना
३.सन्त बहादुर राना
४.सुमन क्यापछाकी
५.भैरव बहादुर आले
६.कृष्ण बहादुर थापा
७.सन्त बहादुर रखाल
८.लोक बहादुर रखाल
९.योग बहादुर रखाल
१०.मान बहादुर राना
११.नेत्र बहादुरा राना
१२.कर्ण बहादुर ग्यालन
१३.देवराज किङ्ग्रिङ
१४. कृष्ण बहादुर दर्मामी
१५. दुर्ग बहादुर अस्थानी
१६.धन बहादुर अस्थानी
१७. जंग बहादुर राना
१८.टेक बहादुर राना
१९.हेम बहादुर आले
२०. हर्क बहादुर राना
२१.अन्त बहादुर घिसिङ
२२. पदम बहादुर थापा
२३. इन्द्र बहादुर थापा
२४. भद्र बहादुर आले
२५. शिब बि क
२६. जगत बहादुर भोलन
२७. तोप बहादुर आले
२८. हर्क बहादुर आले
२९. दिल कुमार बि क
३०. पदम बहादुर  आले
३१. सोम बहादुर गोले



0 comments

Write Down Your Responses