Powered by Blogger.
शिक्षकले गरे कक्षाकोठामै स्कुल बालिका माथि यस्तो हर्कत सामाजिक संजालमा भाइरल बन्दै

पछिल्लो समयमा एकजना शिक्षक र स्कुले छात्राको केही फोटो सामाजिक संजालमा भाईरल बनेको छ । कुनै कक्षामा लिएको प्रस्ट रुपमा देखिने यी फोटोहरुमा शिक्षकको अंगालोमा बेरिएकी एक युवती स्कुले ड्रेसमा नै छिन् । भानिन्छ प्रेम अन्दो हुन्छ यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो त्यो भने बुझ्न सकिने खालको छैन ।
पछिल्लो समयमा विभिन्न फेसबुकमा यो तस्विर भाईरल बने पनि यो कहाको र कसको भन्ने तथ्य चाँही सार्वजानीक भएको छैन भनेर नयाँ घटनाबाट साभार गर्दै हाम्रो काभ्रे न्यूज डटकमले समाचार लेखेको छ ।

0 comments

Write Down Your Responses