Powered by Blogger.
कालिका म्युजिक अवार्डको उद्घाटन महजोडीले गर्ने

कालिका म्युजिक अवार्डको उदघाटन गर्न महजोडी आँउदैराजु अधिकारी,
मकवानपुर, २२ असोज । मध्य नेपालकै सर्बोतकृष्ट रेडियो कालिका एफएमले आयोजना गरेको कालिका एफ एम म्युजिक अवार्डको कार्यक्रम हास्य कलाकार द्धोय हरि बंश आचार्य र मदन कृषण श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

 राष्ट्रिय स्तचरमा चर्चा पाउन सफल कालिका म्युजिक अवार्डमा २६ बिदाबाट कलाकारहरु र सोहि कलाकारका गीत मनोनयनमा परेका छन । असोज २६ गते गैडाकोटको  नारायाणी रिर्सोटमा हुने कार्यक्रमका लागी मनोनयनमा परेका गीतहरुको लागी मतदान नम्बर खुल्ला गरेको रेडियोले जनाएको छ ।

 आँफुलाई मन परेका कलाकारहरुलाई कलाकरको एस एमएसकोड ३४८४८ मा पठाएर कालिका म्युजिक अवार्ड जिताउन सकिन्छ ।

0 comments

Write Down Your Responses