Powered by Blogger.
कला केन्द्रका अध्यक्ष मुक्तान सम्मानित

Image may contain: 3 people, people smiling, people standingथाहानगर /   कला क्षेत्रबाट अतुलनीय योगदान पुरयाएको भन्दै उत्तरी मकवानपुरमा रहेको थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानलाई शिखर बचत तथा क्रण शहकारी संस्थाले नगदसहित सम्मान गरेको छ ।

 शिखर बचत तथा क्रण शहकारी संस्थाको सातौँ साधारण सभाका विशिष्ट अथिति थाहानगर पालिका वडा नम्बर ३ का अध्यक्ष राजेश केसिले मोक्तानलाई नगद 5 हजार सहित सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

सम्मानित मोक्तानले लामो समय देखि कलाकारिताबाट थाहानगरलाई चिनाउने र यूवा जमातलाई कलाकारिता तर्फ डोर्याई यूवालाई सहि दिसा तर्फ लाग्नको लागि अहमभुमिका निर्वाह गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

pfizer vaccine