Powered by Blogger.
अस्मिको उकालिँदो यात्रा


काठमाँडौं । नेपाली कला जगतमा  दिनहुँ जसो नयाँ कलाकार आइरहेका छ्न  ।

यस्तै अनन्त रहर बोकेर आउने कलाकार मध्ये एक हुन्  अस्मि हमाल । सानैदेखि कलामा रुचि राख्ने उनी विद्यालयका सास्कृतिक कार्यक्रमबाट उत्साही हुँदै यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।

सिन्धुपाल्चोकको ग्रामीण भूभागमा जन्मिएकी उनले राजधानी छिरेर पनि धेरै दुःख गरिन् । उनलाई राजु लामाले कला क्षेत्रमा अबसर दिए ।

२०७२ सालमा राजधानी आएकी अस्मिले अहिले तीन गित स्वर दिन भ्याइसकेकी छिन् ।



उनी आफुले यस क्षेत्रमा नै भबिश्य बनाउने सोचाइ बनाएकी छिन् । भन्छिन, ‘कलाकारिता मेरो सबै कुरा हो । यसबाट अगल बस्न सक्दिन । मैले दुःख के हो बुझेको छु । दुःख गरेर नै स्थापित हुन्छु । ’



0 comments

Write Down Your Responses