Powered by Blogger.
बाम सुचना केन्द्रलाई पुर्ब साँसद ठकुरीद्वारा कम्प्यु्टर प्रदान

हेटौंडा, १ मंसिर / नेकपा एमालेका नेता तथा पुर्ब साँसद सुवास चन्द्र ठकुरीले बाम सुचना केन्द्रलाई एक सेट कम्प्युटर प्रदान गरेका छन् । आज नेकपा एमाले पार्टि कार्यालयमा एक कार्यक्रमका बिच ठकुरीले प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल तथा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैयाँ बिष्टलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमाले मकवानपुरका अध्यक्ष एबम् बामगठबन्धनका निर्बाचन परीचालन संयोजक मुनु सिग्देल, सहसंयोजक बलराम बल, क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उमप्रमुख भगवती पुडासैन, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ, क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाईलगायत सहभागि थिए ।


0 comments

Write Down Your Responses