Powered by Blogger.
बामगठबन्धनको हेटौंडा १ मा प्रचार कार्यलय स्थापना

हेटौंडा, १ मंसिर /
नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र (बामगठबन्धन) को हेटौंडा १ मा निर्बाचनल प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको बामगठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेश क का उमेद्वार कुमारी मोक्तान, पुर्ब साँसद सुवास चन्द्र ठकुरी, क्षेत्र नम्बर २ का निर्बाचन परीचालन कमिटि संयोजक एकालाल श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।

0 comments

Write Down Your Responses