Powered by Blogger.
सुरक्षामा प्रहरीको भुमिका विषयमा अन्तरक्रिया सम्पन्न


काठमाडौं । अर्बिट एजुकेसन र यूवा हुंकार राष्ट्रिय मासिक पत्रिकाको संयुक्त आयोजनामा शान्ति सुरक्षामा प्रहरीको भुमिका विषयमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले शैक्षिक परामर्शदार्ताहरुले चाहेको सुरक्षा दिन तयार रहेको बताउँदै प्रहरीभित्र शैक्षिक इकाइ नै गठन गरेर व्यवसायीलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा महानगरिय प्रहरी आयुक्तका प्रमुख एआईजी चन्द ,यूवा हुंकार मासिकका प्रधान सम्पादक भुवन केसी, अर्विट एजुकेशनका प्रमुख कार्यकारी राधेश्याम मल्ल लगायतले आफ्नो विचार राखेका थिए ।

0 comments

Write Down Your Responses