Powered by Blogger.
पहिलो चरणमा भएको निर्वाचनको मतगणना शुरु

मकवानपुर / पहिलो चरण अन्तर्गत गत १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना आजैबाट शुरु हुने भएको छ । धेरै जसो जिल्लाहरुमा दोस्रो चरणको मतदान सकिएलगतै मतगणना सुरु गर्ने गरी तयारी गरिएको हो । मतदान गरेको ११ दिन बितिसकेकाले मतगणना शुरु गरिहाल्न कार्यकर्ता तथा उम्मेदवारहरुले दबाब पनि दिएका छन् । मतगणना चुस्त बनाउनको लागि आयोगले बिशेष तयारी गरेको जनाएको छ ।


0 comments

Write Down Your Responses