Powered by Blogger.
मतदान अधिकृतले पत्रकारको पास च्याते

Image result for पत्रकारको पासअछाम / प्रतिनिधि र प्रदेश सभाको निर्वाचन चलि रहेको बेला मतदान अधिकृतले एक पत्रकारलाई दुरब्यवहार गरेका छन् ।
जिल्लाको  चौरपाटी गाउपालिका वडा नं. ४ बैजनाथ मा वि पायलको  मतदान केन्द्रमा मतदान अधिकृत दिपक पाण्डेले रेडियो हाम्रो सफलताका स्टेशन म्यानेजर शेर बहादुर शाहलाई रिपोटिङ गर्ने क्रममा प्रेस पास थुतेर च्याएका हुन् ।
पत्रकारलाई प्रबेश निषेध गर्छु भन्दै तिन दिन अगाडी देखि भनिरहेका उनले आज विहान पनि पत्रकारलाई प्रवेशमा रोक लगाएको प्रेस चौतारीका जिल्ला सचिव तुल बहादुर कुवर जानकारी दिनुभयो ।


0 comments

Write Down Your Responses