Powered by Blogger.
थाहा २ मा ४ सय ४० मतदाताले गरेनन् मतदान

थाहा / थाहा नगरपालिका वडा नम्वर २ स्थित सरस्वती बिद्यालयमा भएकको मतदान केन्द्रमा ९०० भोट खसेको छ । जहाँ १३ सय ४० जना मतदाता रहेका केन्द्रमा ४ सय ४० ले मतदान गरेका छैनन् ।


0 comments

Write Down Your Responses