Powered by Blogger.
यसरी बिदाई गरियो मकवानपुरमा म्यादी प्रहरीलाई

Image may contain: 22 people, people sitting and outdoorमकवानपुर / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा भर्ती गरिएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । ५५ दिनका लागि निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका १ हजार ३ सय १७ जनालाई जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी इकाईबाट विदाई गरिएको हो । उनीहरुलाई एक दिने अनुशिक्षण कक्षा पछी प्रशंसापत्रसहित विदाई गरिएको छ ।
Image may contain: 2 people, people standing and outdoor
मकवानपुरमा निर्वाचन सुरक्षाका लागि १३ सय २८ जना नियुक्त गरिएको थियो ।

0 comments

Write Down Your Responses