Powered by Blogger.
कृष्ण दाहाल भन्दा कमल थापा ५ हजार ९ सय ८९ मतले पछाडि

मकवानपुर / मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहाल भन्दा ५ हजार ९ सय ८९ बढी मतअन्तरले पछि परेका छन् । कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २० हजार ८ सय ४३ मत मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८ सय ३२ मत पाएका छन् । मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए पनि पछिल्लो समयमा दाहालले थापासँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।


0 comments

Write Down Your Responses