Powered by Blogger.
डिना उपाध्याय भन्दा विरोध खतिवडा ७ हजार ३ सय १२ मतले अगाडि

मकवानपुर /  प्रतिनिधिसभा २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार विरोध खतिवडा लोेकतान्त्रिकका उम्मेद्वार डिना उपाध्याय भन्दा ७ हजार ३ सय १२ मतले अगाडि छन । समचार तयार पर्दा सम्म ५२ हजार ७ सय २६ मत गणना भइसक्दा खतिवडाले २९ हजार ५ सय ४८ मत प्राप्त गरेका छन भने उपाध्यायले २२ हजार २ सय ३६ मत प्राप्त गरेकी छिन् ।

0 comments

Write Down Your Responses