Powered by Blogger.
मकवानपुरमा मध्यान्ह् साँडे १२ बजेबाट मतगणना सुरु

मकवानपुर, २२मंसिर / मकवानपुरका सबै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सकिएको छ ।
सर्वदलीय बैठक सकिए लगत्तै मकवानपुरमा मध्यान्ह् साँडे १२ बजेबाट मतगणना सुरु गरिने सहमती भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेशसभाको लागि ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए ।

0 comments

Write Down Your Responses