Powered by Blogger.
छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रधानमन्त्री देउवा विजयी

मकवानपुर, २४ मंसिरर २०७४(नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका छन् ।

0 comments

Write Down Your Responses