Powered by Blogger.
विजय पछि कुमारी मोक्तानले यसो भनिन्..

हेटौडा , प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ को प्रदेशसभा (क) बाट वाम उम्मेद्वार माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी हुनु भएको छ। जित पछि मोक्तानले संचारकर्मी संग कुरा गर्दै आम मतदातालाई धन्यावाद दिईन् ।उनले मतदाताले गरेका माया कहिले नविर्सने बताईन् । मकवानपुरको जनताको दुख बुझेको बताउदै आफुले गरेका बाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । आफु कमजोर भएर नउभिएको भन्दै दियो सरकार बनाउन लागि पर्ने र आफ्नो  कार्याकालमा चुनावमा बाचा गरेको कुरा पुरा गरेर छाड्ने बताईन ।

0 comments

Write Down Your Responses