थाहाका दामान ऋृषेस्वर आविमा मतदान सकियो
थाहा / थाहा नगरपालिकाको ऋृषेस्वर आधारभुत विद्यालयमा भएको मतदान केन्द्रमा जम्मा ५ सय ६ मत खसेको छ । वडा नम्बर ४ मा २ वटा बुध मध्ये ऋृषेस्वरमा २ सय ६२ मतदाताले मत नहालेको हो । कुल मतदाता ७ सय ६८ रहेको केन्द्रमा महिला २ सय ५३ , पुरुष २ सय ५३ ले मतदान गरेका छन ।
0 comments
Write Down Your Responses