Powered by Blogger.
५२ जनाले रक्तदान गरे

 थाहानगर ÷जनकल्याण माविको ५० आंै स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।  जसमा ७ जना महिला र ४५ जना पुरुष रहेका छन । बालकुमारी व्लड बैँकको सहयतामा रक्तादान कार्यक्रम गरिएको विद्यालयका प्राचार्य सानोभाई कार्कीले बताउनु भयो ।

तस्विर सौजन्य : गणेश प्रसाद विष्ट (Ganesh Prasad Bista)


0 comments

Write Down Your Responses