विद्यालयलाई साहित्यकार बिर्खेले दिए १ लाख ९० हजारको पुस्तक

२०५७ सालको एसएलसी ब्याजका अञ्जानका आधा दर्जन सँयुक्त लेखनका कृर्ति र दुई वटा एकल पुस्तक सार्वजनिक भैसकेका छन् । आफुलाइ ज्ञानको ज्योति प्रदान गरेको बिद्यालयको ५० अौ बर्ष गाँठमा स्वर्ण जयन्ती मनाउदै गर्दा सो बिद्यालयमा पढ्दै गरेका बिद्यार्थीहरूमा साहित्य सिर्जनामा अभिरुचि बढोस् भन्ने उद्देश्यले साहित्यका बिबिध बिधामा छापिएको किताबहरू अञ्जानले हस्तान्तरण गर्न लागेका हुन्।
माघ २१ गते नेपालकि प्रथम राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट प्रदान गर्न लागेको पुस्तक पहिलो चरणमा १५० थान हस्तान्तरण गरिने छ।दोस्रो चरणमा बाकी पुस्तक बिद्यालयको पुस्तकालयमा हस्तान्तरण गरिने कुरा बिर्खे अञ्जानले जानकारी दिए ।
0 comments
Write Down Your Responses