Powered by Blogger.
मकवानपुरमा बन्दको प्रभाव सामान्य बन्दै

मकवानपुर / मकवानपुरमा विप्लवको बन्दको प्रभाव सामान्य बन्दै गइरहेको छ । विहान विगतको तुलनामा कम सवारी गुढिरहेको छन् । राजमार्ग क्षेत्रमा सवारी चलेका छैनन् भने हेटौंडाका उद्योग तथा कलकारखाना बन्द छन् । शैक्षिक संस्था भने पठन–पाठन भएको छैन ।

सुरक्षाको लागि बजार क्षेत्रमा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नभए पनि हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा प्रेसरकुकर बम फेला परेको छ । बम राखिएको सूचना पाएसँगै प्रहरीले उक्त स्थानलाई घेरा हालेर राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल गरिएको छ । 

0 comments

Write Down Your Responses