Powered by Blogger.
मकवानपुर ईसाई आवाजद्धारा मुख्यमन्त्री पौडलेलाई अभिनन्दन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमसणि पौडलेलाई मकवानपुर ईसाई आवाजले अभिनन्दन गरेको छ । मकवानपुर १(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक भेट गर्दै इसाई समाजले मुख्यमन्त्री पौडेललाई अभिनन्दन गरेको हो । उक्त कार्यक्रममा मकवानपुर ईसाई आवाजका अध्यक्ष रामकृष्ण पन्त, उपाध्यक्ष विष्णु राम प्रजा, उपाध्यक्ष निमाडोल्मा आचार्य,बरिष्ठ पाष्टर ऋषिराम आचार्य लगायतको उपस्थिती रहेको मकवानपुर इसाई आवाजका सदस्य विरुरत्न तामाङले जानकारी दिनु भयो 

0 comments

Write Down Your Responses