समाधि स्थालको उचित व्यवस्था गर्नुपर्ने माग गर्दै ईसाइ आवाजद्धारा मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र

विषेश अधिकार प्राप्त शक्तिशाली उच्चस्तरिय ईसाई धार्मिक आयोगको व्यवस्था गर्नुपर्ने, सबै धार्मिक समुदायहरुलाई समानरुपमा आआफनो स्वतन्त्रता अस्तित्वमा रहि चल अचल सम्पतिको संरक्षण तथा धार्मिक कार्यहरुको लागि आवश्यक निति नियम बनाई तर्जुमा गर्ने, मुलुकी एैन २०७४ ९फौजदारी अपराध संहिता० संसोधन धार्मिक स्वतन्त्रतामा माथि प्रत्यक्ष वन्देज लगाईने दफाहरु सम्सोधन गर्नुपर्ने, धर्मपरिवर्तन कसुरलाई जगन्य अपराधकै रुपमा राखिएको हुँदा सो उपदफा हटाउनु पर्ने लगायतको माग रहेको छ ।
सो मागलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ईसाई धर्मालब्वीहरुको समस्या आफुले बुझेको बताउदै ईसाई धर्मालम्बीको हकहितको लागि राज्यको तर्फबाट परिवर्तन गर्नसक्ने नियम कानुन परिर्वत गर्र्ने बताए ।
0 comments
Write Down Your Responses