Powered by Blogger.
कृषिजन्य उत्पादन आयातले व्यापार घाटा उच्च

 चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा सबैभन्दा बढि कृषिजन्य वस्तु आयात भएको छ । यो अवधिमा २३ अर्ब ४३ करोड रुपैयाको खाद्यान्न आयात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपालको व्यापार घाटा वढ्नुमा कृषिजन्य वस्तुको आयात बढ्नु प्रमुख कारण भएको जनाएको छ ।

चालु आर्थिक बर्षको सात महिनामा व्यापार घाटा १९.१ प्रतिशतले बृद्धिभइ ६ खर्ब १३ अर्ब ७२ कारोड रुपैया पुगेको छ । अघिल्लो वर्षको सात महिनाको तुलनामा यो अंक १८.१ प्रतिशतले बढि हो ।

0 comments

Write Down Your Responses