Powered by Blogger.
मकवानपुरका एसपी खनालको स्थानमा लोकेन्द्र श्रेष्ठ

मकवानपुर / प्रहरी प्रधान कार्यालयले चारजना एसपी (प्रहरी उपरीक्षक) को सरुवा गरेको छ । प्रधान कार्यालयले ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका मकवानपुरका एसपी विकासराज खनालको स्थानमा लोकेन्द्र श्रेष्ठलाई पठाएको छ । यस्तै एसपी डम्बर विकलाई धादिङ, जीवन श्रेष्ठलाई सिरहा, राजन अधिकारीको सुनसरीलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा एसपी धनबहादुर कार्कीलाई पठाएको छ ।

0 comments

Write Down Your Responses