पार्टी एकता चाँडै गर्नुस् : पुर्व स्वास्थ्य मन्त्री गगन थापा


उनले थपे, “पाटि हार्नुको कारण पढ्न नजानेकोले हो, सम्पुर्ण कार्याकर्ताले पाटिले गरेका योगदानको बारेमा पढ्नुको साथसाथै चिन्तन तथा छलफल गर्नु पर्ने वेला आएको छ ।” उनले थपे,“ पाटि समाल्ने काममा पाटिका कार्यकर्ता चुक्नु हुदैन ।”
नेपाली काँग्रस मकवानपुरका सभापति तथा प्रदेश सांसद इन्द्र बहादुर वानियाँको सभाध्यक्षतामा भएको सम्मेलानमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, नेता उमा दाहाल,बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल,पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जयराम लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, नगर अध्यक्ष आननदराम पराजुलि लगायतले मन्तव्य राखेका थिए ।
0 comments
Write Down Your Responses