Powered by Blogger.
प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष रिमाललाई पितृशोक

मकवानपुर , प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष तथा मकवानपुरका बरिष्ट पत्रकार देबराज रिमाललाई पितृ शोक परेको छ । रिमालको पिता जम्कराज रिमालको आज ८१ वर्षको उमेरमा निधन भएको हो ।

१९९४ साल बैशाख २५ गते जन्मिएका रिमाल मिर्गौला रोगबाट पीडित थिए । उनको आज हेटौँडा ७ मा रहेको आफ्नै निवासमा निधन भएको हो । स्वर्गिय रिमालका चार छोरा तथा चार छोरी रहेका छन् । जसमध्ये देबराज रिमाल जेठा छोरा हुन् ।

0 comments

Write Down Your Responses