Powered by Blogger.
३३ किलो सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

Related imageमकवानपुर /  साढे ३३ केजी सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले  प्रकाउ गरि  सार्वजनिक गरेको छ । उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो । 
यद्यपि, समितिले भने गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ ।  उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क फ्याँकेका थिए ।

0 comments

Write Down Your Responses