Powered by Blogger.
थाहाका गायक देमन्त गोपालीको म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)


काठमाडौं ।  थाहा नगरपालिकाका प्रतिभावान नवगायक देमन्त गोपालीको आवाजमा रहेको ‘लत लागिसक्यो’ बोलको पहिलो एकल गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।

युवा गितकार डि.पी. खनालको शब्द रचना रहेको यस गीतमा चर्चित सँगितकार शँकर थापा ‘स्माईल’को मीठो सगीत तथा विश्व अधिकारी को सगीत सँयोजन रहेको छ ।

चर्चित मोडेल नग्मा श्रेष्ठ र नरेन लिम्बुले अभिनय गरेको यस भिडियोलाई बिरेन्द्र भट्ट ले खिचेका हुन् । 

निर्देशक तथा कोरियोग्राफर गोबिन्द राईले निर्देशन गरेको भिडियोमा तारा थापा किम्भे र श्याम कुँवरको सम्पादन रहेको छ भने गितको अडियो–भिडियोलाई डश म्युजिक प्रा.ली. ले प्रस्तुत गरेको हो ।

हेर्नुस् भिडियोः 

0 comments

Write Down Your Responses