Powered by Blogger.
भि.जे.सोनिका रोक्कासंगै कार्यक्रम संचालकमा सञ्चारकर्मी एम.जि तामाङ नियूक्त


मकवानपुर / मोफोसलमा रहेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मी तथा हाँस्य कलाकार एम जि तामाङ लैबरी सिंगिङ स्टार र योङ स्टार डान्स प्रतियोगिताको कार्यक्रम संचालकको रुपमा नियूक्त भएका छन् ।

सन्साईन प्रोड्क्सन हाउसद्धारा यही असार २३ गते बाट संचालन हुने प्रतियोगिताको संचालकको रुपमा चर्चित भि.जे सोनिका रोक्का र एमजि तामाङ नियूक्त गरेको सन्साईन प्रोड्क्शनका निर्देशक तथा चर्चित गायिका प्रमिला तामाङले जानकारी दिईन् ।


0 comments

Write Down Your Responses