Powered by Blogger.
थाहा ७ आग्रामा पहिरो,२ जना घाईते

थाहानगर /÷ लगातार बर्षाले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा पहिरो गएको छ ।  पहिरोमा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा विष्णु माया गोले र वेली गोले हुन् । घाईतेहरुलाई स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।

एउटा टहरो पहिरोले भत्कियो स्थानिय रन्त बहादुर गोलेले जानकारी दिएका छन् । ढुवानी ओसापोसार गर्ने गाडि  समेत सो पहिरोमा परि झुण्डिरहेको गोलले जानकारी दिए ।

0 comments

Write Down Your Responses