Powered by Blogger.
चर्चित गायक श्रीकृष्ण बम मल्लको ‘सान्नानीले....’ बोलको गीत युट्युव मार्फत सार्वजनिक

 काठमाडौ । पछिल्लो समय चर्चित स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक श्रीकृष्ण बम मल्लले गाएको ‘सान्नानीले......’ बोलको चर्चित गीत हालै दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।
यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । यो गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ । ज्ञानेन्द्र शर्माको छायाँङ्न, भुवन स्याङ्बो तामाङको निर्देशन रहेको गीतमा नयन डि.सि., एलिशा शर्मा, राजकुमार महर्जन, ग्रोभी ब्वाईज आदिको अभिनय रहेको छ । म्युजिक भिडियोको बजार ब्यवस्थापन व्हाईट पिगन मिडियाले सम्हालेको छ ।
‘भिडियो सहित’

0 comments

Write Down Your Responses