Powered by Blogger.
‘अनमोल स्विट्स ’ दुई बर्षमा प्रवेश

Image may contain: night
मकवानपुर /  अनमोल स्विट्स दुई बर्षमा प्रवेश गरेको छ । विगत २ वर्ष देखि मकवानपुरको हेटौडा पारिजातपथमा संचालित अनमोल स्विट्सले दुई वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मामाघरमा संरक्षित भान्जाहरुसँग केक काटि जन्मत्सव मनाएका छन् ।

सामाजिक कार्यमा समेत सहयोग गर्दै आईरहेको स्विट्सले आज लामो समयदेखी अनाथ, असहाय र अभिबावक बिहिन बालबालिकाहरुलाई आश्रय दिदैं आएको हेटौंडा–४ कान्तिराजपथमा रहेको मामाघरका भान्जाहरुलाई नास्ता समेत खुवाएको होटलका संचालक निपु सराफले बताए । 
श्री कृष्ण जन्म अस्टमीको दिनबाट सुरु गरेको यस होटेलले हेटौडा ४ कोे श्री कृष्ण प्रणामी मन्दिरमा हरेक बर्ष १ सय किलो मिठाई समेत फ्रीः मा बितरण गर्दै आएकोछ भने यस वर्ष देखि भुटनदेबी मन्दिर परिसरमा समेत ५१ केजि मिठाई हरेक वर्ष बितरण गर्ने जनाएको छ ।


0 comments

Write Down Your Responses