Powered by Blogger.
गायक राजु बिरहीको दशै गित 'बडा दशैमा' ( भिडियो सहित)

 हेटौडा / मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर बडा दशैँमा नामक गित सार्बजनिक गरेका छन । बिगत लामो समय देखि गित संगीतमा निरन्तर सक्रिय रहेका बिरहीे र सीता लामाको आवाजमा बडा दशैँमा नामक गीत सार्वजनिक गरेको हो ।
 उक्त गितमा शब्द र संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा  पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै अभिनय रहेको छ।


प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियोलाई अहिलेका ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन  भने उक्त गितको भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

0 comments

Write Down Your Responses