Powered by Blogger.
नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्ष पदमा कुमार अधिकारी निर्वाचित

 Image may contain: Kumar Adhikari Post Raj, smilingमकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको छैठौं अधिवेशनले अध्यक्ष पदमा कुमार अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा मणिराज गौतम र महिला उपाध्यक्षमा विनिता महत क्षेत्री चयन भएकी छिन् ।

अधिवेशनले सचिवमा केशव समर्पण, सहसचिवमा शृजना नेपाल र कोषाध्यक्षमा विजय पौडेललाई चयन चयन गरेको छ ।

साथै कार्यसमिति सदस्यहरुमा मनोज देवकोटा, मनिसा बस्नेत,सुनुमाया थिङ ,रमेश बन्जारा , धिरज ढकाल, ललिता अधिकारी, सुजन ढकाल लगाएत रहेका छन् । त्यसैगरी केन्द्रिय पार्षदमा राममणी दाहाल, सम्झना कार्की, रुपेश दुलाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारी, सुनिल शिवाकोटी,गोकर्ण सुवेदी र माधव न्यौपाने चयन भएका छन् ।

३ नम्बर प्रदेश सदस्यमा सुजन विडारी, प्रदिप अधिकारी, अनिषा थापा, मञ्जु पुडासैनी,सुदिप शिवाकोटी गंगा पौडेल राजु क्षेष्ठ विनोद चौलागाई अमर लामा र ज्योती न्यौपाने चयन भएका छन्

0 comments

Write Down Your Responses