Powered by Blogger.
मोडेल पार्बती राईे “ओके छ नी त ” भन्दै सहमत भइन् गायक राजु बिरहीसंग (हेर्नुस् भिडियो)

हेटौडा / मकवानपुरका गायक राजु विरही सापकोटा र चर्चित मोडेल पार्बती राईको अभिनयमा रहेको  रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” को भिडियो चर्चाको शिखरमा रहेको छ । केहि दिन अघि मात्रै बजारमा आएका  भिडियो यति वेला चर्चामा आएको हो ।
 लामो समयको वसाई पछि अमेरिकाबाट आएकी मोडल पार्वती राईको गीतमा निकै राम्रो नृत्य तथा अभिनय रहेको छ । गीतमा राजु विरही र गायिका सीता लामाको आवाज रहेको छ । आफनी मायालुलाई माया गर्न पाउँदा गायक निकै खुशी रहेका छन ।
 गीतमा आफनो प्रेमी निकै विश्वासिलो रहेको कुरा गायिकाले बताएकी छन । गीत राजु विरहीको शब्द सिर्जना तथा लय मा तयार गरिएको छ । “ओके छ नी त गीतको छायाँकन प्रकाश खड्का , सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका छन । 

0 comments

Write Down Your Responses