Powered by Blogger.
क्रिसमस भिडियो सार्वजनिक गर्दै प्राचार्य आचार्यले दिए क्रिसमस डे को शुभकामना (हेर्नुस् भिडियो )

हेटौँडा,४ पुस । हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका प्राचार्य ऋषिराम आचार्यले मकवानपुरबासीलाई क्रिसमस डे को शुभकामना दिएका छन्, ।

आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले शुभकामना व्यक्त गरेका हुन्, । आगामी डिसेम्बर १० पर्ने क्रिसमस डेको अवसर पारेर विद्यालयले शुभकामना भिडियो समेत निमार्ण गरेको छ । 
उक्त भिडियो एजे टिम हेटौंडाले निमार्ण गरेको हो । 

मकवानपुरमा ४० हजार इसाइ धर्म मान्ने मानिु रहेको प्राचार्य आचार्यले बताए । उनका अनुसार हाल यस जिल्लामा ६ हजार चर्च रहेको बताए । कार्यक्रममा विद्यालयका शिक्षक, एजे टिम हेटौँडाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

0 comments

Write Down Your Responses