Powered by Blogger.
खबरब्रेक डटकमका सम्पादक दाहाल सम्मानित

मकवानपुर / मकवानपुरको हेटौँडाबाट सञ्चालनमा रहेको खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहाल सम्मानित भएका छन् । शैक्षिक क्षेत्रको विभिन्न गतिविधिहरुको खोज तथा अनुसन्धानमूलक समाचार प्रकाशित गरेको भन्दै प्याब्सन जिल्ला कार्यसमिति मकवानपुरले दाहाललाई नगद १० हजार सहित सम्मानपत्रद्वा सम्मानित गरिको हो । प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ तथा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

0 comments

Write Down Your Responses