Powered by Blogger.
राक्सिराङका कृषकहरुले पाए थ्रेसर

राक्सिराङ्ग / मकवानपुर स्थित राक्सिराङ्ग गाउँपालिकाले गाउँपालिका कृषकहरुलाई ७ वटा थ्रेसर बितरण गरेको छ । राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाद्वारा गाउँपालिका स्तरीय कार्यक्रम अन्तर्गत वडा नं.१ का २ वटा कृषक समुह र वडा नं. ३,४,७,८ र ९ का १ र१ वटा कृषक समुहहरुलाई एक —एक थान मिनी टिलर वितरण गरेको जनाएको छ ।

गाउँपालिकालको ५००,००० कुल बजेट रहेको कार्यक्रमबाट २ वटा पैदल र विद्युतीय थ्रेसर यस अघि नै वितरण गरिएको थियो भने यस पटक ७ वटा मिनी टिलर वितरण गरिएको हो ।
दुवै मेसिन गाउँपालिकाको ७५५ अनुदानमा वितरण गरीएको गाउपालिका अध्यक्ष राज कुमार मल्लले जानकारी दिए ।

0 comments

Write Down Your Responses