Powered by Blogger.
थाहामा फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुँदै

Image result for नि शुल्क स्वास्थ्य शिविर picथाहा / ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत थाहामा निःशुल्क स्वास्थ्य शिविरे हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७५ र२०७६ को वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविर हुने भएको हो ।
निःशुल्क स्वास्थ्य शिविर थाहा नगरपालिका वडा नं. ६ को बज्रवाराही स्वास्थ्य चौकी, थाहा १० को टौंखेल शहरी स्वासथ्य केन्द्र र थाहा ११ को टिष्टुङ स्वास्थ्य चौकीमा फागुन ९ गते हुने नगरपालिकाले जनाएको छ । 
यसैबीच हेटौंडा सामुदायिक आँखा अस्पतालले सोही शिविरमा निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । परीक्षणका क्रममा मोतिया बिन्दुका विरामी भेटिए निःशुल्क अप्रेशन गरिदिने अस्पतालले जनाएको छ ।


0 comments

Write Down Your Responses